एकीकृत समाजवादी सरकारमा सहभागी हुने

एकीकृत समाजवादी सरकारमा सहभागी हुने

केन्द्रबिन्दु
378
Shares

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले स्पष्ट भूमिकासहित सरकारमा जाने निर्णय गरेको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल दिइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Logo