जसपा सरकारमा सहभागी हुँदै

जसपा सरकारमा सहभागी हुँदै

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ। उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन्।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ। वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ। यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ।

Logo