एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा अहिले बिहान ९ बजे बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्ष, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूबारे छलफल गर्ने तयारी छ। सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

Logo