राष्ट्रिय सभा अध्यक्षको निर्वाचन [लाइभ]

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन [लाइभ]

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन्।

Logo