जसपा संसदीय दलको बैठक बस्दै

जसपा संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ। जनता समाजवादी पार्टीकाे संसदीय दलको बैठक बस्दैछ। बैठक अपराह्न ४ बजेका लागि बाेलाइएकाे छ।

प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतलगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको हाे ।

सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन्। यस्तै प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्।

Logo