संघीय निजामती सेवा विधेयक संसदमा पेस

संघीय निजामती सेवा विधेयक संसदमा पेस

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन्। यो विधेयक प्रतिनिधिसभामा गत फागुन २१ गते दर्ता भएको थियो।

Logo