गठबन्धन कार्यदलको बैठक बस्दै

गठबन्धन कार्यदलको बैठक बस्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बिहान बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे कार्यदलको बैठक बस्न लागेको हो।

कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ। गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन्।

Logo