कथाकार परशु प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

कथाकार परशु प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन्। परशु प्रधानको असमयिक निधन भएकाेमा दुःख व्यक्त गरेका हुन्।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भने, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु,स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु।”

Logo