प्रतिनिधिसभा बैठक जारी [लाइभ]

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन्।

Logo