प्रतिनिधिसभा बैठक जारी [लाइभ]

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएकाे हाे।

आजको बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

अन्य विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका सम्भावित कार्यसूची छन्।

Logo