आज संङघीय समितिका दुई समितिको बैठक बस्दै

आज संङघीय समितिका दुई समितिको बैठक बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। संङघीय संसदअन्तर्गत दुई समितिको बैठक बस्दैँछ । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

Logo