माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवारी दिने

माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवारी दिने

केन्द्रबिन्दु
126
Shares

नेकपा माओवादी केन्द्रले आगामी वैशाख १५ मा हुन लागेकाे उपनिर्वाचनमा उम्मेदवारी दिने भएकाे छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

भने, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१(१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । व्याक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ । अर्को बैठकमा टुंगो लाग्छ ।’

Logo