अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक प्रमाणीकरण

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक प्रमाणीकरण भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको थियो।

Logo