संसदमा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ [LIVE]

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ [LIVE]

केन्द्रबिन्दु
42
Shares

प्रतिनिधिसभाको आजको बैठक जारी छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गरेका हुन् ।

Logo