आज संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैं

आज संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैं

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैंछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन । 

संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।

साथै, आजै  स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैंछ । यी सबै बैठक बिहान ११ बजे देखी दिउँसो १ः३० बजेसम्म बस्नेछ ।  

Logo