कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक चैत २७ (मंगलबार)का लागि बोलाईएको संसदीय दलको कार्यालयले जनाएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ।

Logo