धेरै प्रमाण छन्, छानबिन समिति बन्नैपर्छ: सभापति देउवा

धेरै प्रमाण छन्, छानबिन समिति बन्नैपर्छ: सभापति देउवा

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएका धेरै प्रमाणहरू भएको र छानबिन समिति बनाउनुपर्ने दाबी गरेका छन्।

मंगलबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएका धेरै प्रमाणहरू भएको हुँदा छानबिन समिति बनाउनुपर्ने दाबी गरेका हुन्।

‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन्। लाखौँ ठगिएका छन्। न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ। संसदीय छानबिन समिति बन्नै पर्छ,’ उनको भनाईलाई उदृत गर्दै एक नेताले भने,‘पर्याप्त कानुन पनि छ। यो मुद्दा यसै छोड्नु हुँदैन।’

Logo