लुम्बिनी : मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिँदै

लुम्बिनी : मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिने भएका छन्।

गत शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरा आउँदो शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने भएका हुन्।

उनी नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)लगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

Logo