वर्षकै अन्तिम मन्त्रिपरिषद् बैठक बस्दै

वर्षकै अन्तिम मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । वर्ष २०८० को अन्तिम मन्त्रिपरिषद् बैठक बस्दैछ

हिजो (बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल राजधानी बाहिरहुँदा आज(शुक्रबार) बस्ने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

बैठकमा सरकारका नियमति कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।

Logo