प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।

करिब १ घण्टासम्म उनीहरूबिच कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ।

Logo