राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको कार्यसम्पादन बैठकमा गत २७ गते गरेको प्रदर्शनलगायत समसामायिक विषयमा छलफल भइरहेको छ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही छिटपुट घटनाबाहेक गत २७ गतेको प्रदर्शन सफल भएको बताएका छन्।

बैठकमा सहभागी सदस्यले आ-आफ्नो धारणा राखिरहेका छन्।

Logo