प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक जारी

प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक जारी

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। सत्तारुढ दलको बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बैठक जारी बसिरहेकाे छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो।

Logo