राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सेतो मच्छिन्द्रनाथको दर्शन गरेका छन्। उनले दर्शन गरेर टीका र प्रसाद ग्रहण गरेका हुन्।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरु भएर साँझ असन पुर्‍याइएको थियो। विशेषतः वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरु हुन्छ।

Logo