कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।

Logo