बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेकपा (एमाले)ले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हुन्।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

Logo