नयाँ सत्तासमिकरणप्रति मेयर बालेनको व्यङ्ग्यः काले काले मिलेर खाऊ भाले

नयाँ सत्तासमिकरणप्रति मेयर बालेनको व्यङ्ग्यः काले काले मिलेर खाऊ भाले

केन्द्रबिन्दु
224
Shares

सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्तासमिकरणपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् ।

मेयर बालेनले गिरीबन्धु टी–स्टेट प्रकरणताका तत्कालिन केपी ओली सरकार र कांग्रेसलाई उद्धित गर्दै सञ्जालमा लेखेका छन् ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

पछिल्लो समय मेयर बालेन शाहले गिरीबन्धु टी–स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी ओलीविरुद्ध एकपछि अर्को सनसनीपूर्ण खुलासा गर्दै आएका छन् । सोही कारण मेयर बालेन आफ्नै वडा अध्यक्षहरुको आँखाको कसिंगर बनेका छन् ।

Logo