सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं ।  संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंखरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Logo