विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Logo