लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
42
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

सोमबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएका आचार्यले आजै ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

Logo