बागमती प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ ग्रहण गरेका छन् । कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् ।

Logo