प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय लिने, दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ ।

Logo