दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै, राजदूत नियुक्तिबारे छलफल हुनसक्ने

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै, राजदूत नियुक्तिबारे छलफल हुनसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो २ बजे बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।

आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले बताए । प्रचण्ड नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । यद्यपि उनले मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे केही नभनिएकाले थप जानकारी नभएको बताएका छन् ।

Logo