सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठकले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

Logo