माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढीकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा पनि पार्टीमा छलफल हुने सापकोटाले बताए ।

Logo