सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक सुरु

सङ्क्रमणकालीन न्याय सहजीकरण संयन्त्रको बैठक सुरु

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ ।

गृह मन्त्रालयमा सुरु भएको बैठकमा द्वन्द्वकालीन मुद्दामा पीडितको सहमति नभए के गर्ने, पीडित सहमत नभए अदालत जाने बाटो राख्ने कि नराख्नेजस्ता विषयमा छलफल हुने बताइएको छ।

Logo