बागमती प्रदेशमा कुन्दनराज काफ्लेलाई आर्थिक मामिलाको जिम्मेवारी

बागमती प्रदेशमा कुन्दनराज काफ्लेलाई आर्थिक मामिलाको जिम्मेवारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् ।

उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’ उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए ।

Logo