नेकपा एसको केन्द्रीय कमिटी बैठक फेरि सर्‍यो

नेकपा एसको केन्द्रीय कमिटी बैठक फेरि सर्‍यो

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सारेको छ । भोलिका लागि बोलाएको बैठक पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि बैठक सारिएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार साउन १६ गते बुधबारका लागि बैठक सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको हो ।

Logo