एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा (एमाले) ले साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ ।

Logo