संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे बोलाइएको बैठक सारिएको हो ।

दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको बताइएको छ ।

Logo