माओवादीको पदाधिकारी बैठक सर्‍यो, यस्तो छ कारण

माओवादीको पदाधिकारी बैठक सर्‍यो, यस्तो छ कारण

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । आज बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

बैठक अब दिउँसो १ बजे बस्नेछ । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएको प्रश्नको जवाफ दिने तय भएको छ ।

Logo