लुम्बिनीका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँड

लुम्बिनीका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँड

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

लुम्बिनीमा बादसाह कुर्मीले वन तथा वातावरण, मिश्वर ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास, प्रचण्ड विक्रम न्योपानेले उद्योग, खेमबहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

Logo