कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्मयन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।

कूल ४० सदस्य रहेको कर्णालीमा सरकार बनाउन २१ सदस्यको समर्थन चाहिन्छ । कर्णालीमा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्रका १३, नेपाल कम्युनिष्ट पार्टी एमालेका १०, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक प्रदेशसभा सदस्य छन् ।

Logo