सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

सुदूरपश्चिमका मुख्यमन्त्रीको सपथ आज, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् ।

मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका छन् ।

Logo