सुदूरपश्चिममा एमालेबाट को-को बन्दै छन् मन्त्री ?

सुदूरपश्चिममा एमालेबाट को-को बन्दै छन् मन्त्री ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार नै सत्ता साझेदार दल नेकपा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सामेल गराउँदै छन् ।

एमालेले एक राज्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने भएको छ ।

Logo