सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा दोहोरिए जोशी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा दोहोरिए जोशी

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्य न्यायाधिवक्ताको पदमा जोशीलाई नियुक्त गरेका हुन् । शाहकै नेतृत्वको यसअघिको सरकारमा ८ महिना मुख्य न्यायाधिवक्ता रहेका उनी पुनः दाहोरिएका हुन् ।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । जोशी कानुन व्यवसायी हुन् ।

Logo