माओवादी स्थायी समिति बैठक सर्‍यो

माओवादी स्थायी समिति बैठक सर्‍यो

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । सोमबार बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ । शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक नेताहरूको कार्यव्यस्तताका कारण सरेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार अब दिउँसो २ बजे बैठक बस्नेछ ।

Logo