रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने

रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले आगामी असोजमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । राष्ट्रिय भेलाअघि रास्वपाले सातै प्रदेशमा भेला गर्ने जनाएको छ ।

Logo