माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण र पार्टी निर्माणलगायतका विषयमा नेताहरूले बहस गरिरहेका छन् । सोही क्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम छ ।

Logo