प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान काठमाडौँ आइपुगेका उपविदेशमन्त्री रिचार्डले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

Logo