लुम्बिनीमा एमाले संसदीय दलको बैठक बस्दै

लुम्बिनीमा एमाले संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । पार्टीबाट मुख्यमन्त्री सिफारिसको विषयमा असन्तुष्टि जनाउँदै एमालेका संसदीय दलका नेताबाट लीला गिरीले राजिनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

शनिबार दिउँसो २ बजे बस्ने बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतका तयारीका बारेमा छलफल गर्ने भनिएको छ । गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले भदौ ४ गते प्रदेससभामा विश्वासको मत लिँदै छन् ।

Logo